Sunday, July 13, 2008

नया नेपालको आशा

नेपालको अहिलेको अवस्थामा धेरै परिवर्तन आएको छ । अहिले देशमा शान्ति भएको छ । संबिधान सभाको बैठकले देशले गणतन्त्र बनाएको छ। जनातामा गणतन्त्रले केही भएपनी आशाको किरण छाएको छ । जनताहरुले अब त केही परिवर्तन ल्याउल बनेर नेता हरुलाई भोट दिएको छ । यदि अजैपनी जनताको भावन अनुरूप काम गर्न नसकेमा तिनिहरू जनताको पैसा बटा पलिएको मात्र हुनेछ । नेताहरूले जनताको भावना भुजेरा काम गरु आपसी समाजधारीबटादेश लाई निकास दिए अवश्य पनी देश परिवर्तन गर्न सकिन्छ ।

No comments: